सुनको भाउ घट्यो

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ। आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ निर्धारण भएको छ।