साहस उर्जा

साहस उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिन आज असोज १० गते अन्तिम दिन रहेको छ। धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाकभो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ।