काठमाडौं गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिर खाइन्। तर बुबा आमालाई भने छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा भयो। ‘दुई वर्षपछि मात्र जागिर खाएको खबर दिइन्’, बुबा...