कम्पनीका करिब ७४ हजार कामदारको प्रतिनिधित्व गर्ने युनियनले आफ्ना मागहरू पूरा नभए बिहीबारदेखि नै १८ दिन लामो हडताल सुरु गर्ने घोषणा गरेको छ। यता, दक्षिण कोरियाली सरकारले भने सम्भावित हडतालले...