सत्तारुढ दलको चेतावनी

सडकमा भिड जम्मा पारेर छानविन प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

काठमाडौँ । सत्तारुढ दलले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन्...

ताजा समाचार

धेरै पढिएको