संसद् भवन

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाेफिचर)

प्रदर्शनकारीहरू मुख्य गेट र सशस्त्र प्रहरीको सेन्ट्री पोस्टको सहयोगमा संसद् भवनमा छिरेका हुन्। त्यसक्रममा संसद् भवनको दक्षिणी गेटमा आगोसमेत लागेको छ। संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको छ।

धेरै पढिएको