काठमाडौं । अर्थ मन्त्रालयले सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई सात अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। ...