प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएको एमालेले मंसिर २ गते बस्नेगरी विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएर संसद् पुनःस्थापना लगायत समसामयिक राजनीतिक विषयमा थप रणनीति तय गर्ने तयारीमा छ । सरकारले...