प्रदर्शनकारीले पहिले गुरुङको घरमा ढुंगामुधा गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रिशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका हुन् । प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । ...