काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अनौपचारिक रुपमा गरिएका कुरा बाहिर ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनप्रति आक्रोश पोखेका छन् । ...