विमानस्थल बन्द

विद्युतीय सबस्टेशनमा आगलागी, विमानस्थल २४ घण्टाका लागि बन्द

लन्डन । बेलायती राजधानी लन्डनमा रहेको हिथ्रो विमानस्थल शुक्रबार बन्द रहने छ। विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा आगलागी भएका कारण यस्तो गरिएको हो। आगलागीका कारण विमानस्थलमा बिजुली आपूर्ति हुन सकेको छैन।

ताजा समाचार

धेरै पढिएको