विद्युत नियमन आयोग

विद्युत नियमन आयोगद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रसारण शुल्क निर्धारण

आयोगले नेपाल विद्युत प्राधिकरणबाट प्राप्त विवरण तथा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरणका आधारमा प्रसारण प्रणालीको वार्षिक आवश्यक आय परीक्षण गरिएको जनाएको छ। सो परीक्षणबाट आर्थिक वर्ष २०८१/८२...

ताजा समाचार

धेरै पढिएको