वर्षमानको दाबी

नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको वर्षमानको दाबी

बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए। ...