लुम्बिनीमा सरकार विस्तार

लुम्बिनीमा सरकार विस्तार, तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् अझै अपूर्ण

आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेश अग्रवाललाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुको शपथ भोलि बिहान ८ बजे हुनेछ...

ताजा समाचार