‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १० वटा टाँका लगाइएको छ,’ रास्वपा नेता दीपक बोहोराले भने, ‘सिटी स्क्यान रिपोर्ट सकारात्मक आएको छ । र, आज पुन: फलोअपका लागि बोलाइएको छ।’