रास्वपा केन्द्रीय समिति

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक सुरु

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा.स्वर्णिम वाग्लेले निर्वाचनलक्षित वाचापत्र, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी रहेको छ।

ताजा समाचार

धेरै पढिएको