रामेश्वर खनाल -कुलमान घिसिङ

रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने पक्का

यसबाहेक ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ। अर्यालले अहिलेसम्म सहमति जनाइसकेका छैनन्। उनले आफू सरकार बाहिरै रहेर सहयोग गर्ने बताइरहेका छन्। ...