उनले भने, ‘संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त सभापति पदमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’ सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा...