एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने भनेर बहुमतबाट केन्द्रीय कमिटीबाट निर्णय भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरानै घर एमालेमा फर्कनको लागि अपिल गरेका थिए। योबीचमा झाँक्री एमालेमा फर्कनेगरि अध्यक्ष...