राजस्थानमा बसमा आगलागी

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ। अधिकारीहरुका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवाँ निस्कन थालेपछि चालकले बस रोकेका थिए।...

ताजा समाचार

धेरै पढिएको