आफू चुनाव नलड्ने कुरा उनले पार्टीको माथिल्लो तहका नेताहरुलाई जानकारी गराईसकेका छन् । पार्टीभित्र रुपान्तरणको आवाज उठेको बेलामा आफूले त्यो आवाजलाई सम्बोधन गर्नेगरि कदम चाल्न लागेको उनको भनाई छ ।...