८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो। यस अघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो। पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार...