काठमाडौँ । बितेको पाँच महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा डेढ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना...