युक्रेनी जासुस

'भाइरस फैलाउने लामखुट्टे' र स्कूटर बम : वरिष्ठ रुसी जेनरलको हत्या गर्न युक्रेनी जासुसहरू कसरी मस्को पुगे

किरिलोफले युद्ध सुरु भएयता युक्रेनविरुद्धको एउटा सबैभन्दा कुख्यात भ्रामक सूचनाको अभियान रचेका थिए। रुसविरुद्ध पश्चिमा देशहरूले जैविक हतियार प्रयोग गर्न लागेको आरोप लगाएका कारण उनी विश्वभरि चिनिन्छन्। ...