गत सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र महासभा (युएनजिए) को ८०औँ सत्रमा लाभरोभले आवश्यक कूटनीतिक तयारी भइरहेको उल्लेख गर्दै डिसेम्बरमा राष्ट्रपति पुटिनको नयाँदिल्ली भ्रमण हुने योजना रहेको औपचारिक घोषणा गरेका थिए...