विराटनगर । संघीयता कार्यान्वयन, अधिकारको बाँडफाँट तथा प्रदेशहरूबीच आपसी सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा ‘अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु भएको छ। ...