महालेखाको ६३ औं प्रतिवेदन:

महालेखाको ६३ औं प्रतिवेदन: नेपालको कुल बेरुजु ७ खर्ब ५५ अर्ब नाघ्यो, संघमा सबैभन्दा बढी हिनामिना

जसमध्ये लेखापरीक्षणका क्रममा ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदन पठाएपछि ९० करोड ४८ लाख र सम्परीक्षणका क्रममा १३ अर्ब १५ करोड १० लाख रूपैयाँ असुल भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

ताजा समाचार

धेरै पढिएको