मल्लको योजना अधुरै

रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो। ...