मंगल ग्रह

स्पेसएक्सको रकेट विस्फोट, मंगल ग्रहको मिसनमा दोस्रो असफलता

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी 'स्पेसएक्स'को रकेट बिहीबार प्रक्षेपण गरिएको केहीबेरमै विस्फोट भएको छ । अमेरिकाको टेक्सासबाट प्रक्षेपण भएको स्टारसिप रकेट विस्फोट भएको हो, जुन मंगल ग्रहमा अन्तरिक्षयान पठाउने मिसनमा...

ताजा समाचार