यसैगरी भरतपुरका लागि अर्को महत्वपूर्ण उपलब्धि स्वरूप 'मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना'अन्तर्गत मार्कीचोक-भरतपुर खण्डको पहिलो सर्किट सञ्चालनमा आएको छ। ...