क्यानडाका प्रहरी आयुक्त माइक डुहेमेले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले भने, ‘क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र अधिकारीहरूले आफ्नो पदको दुरुपयोग गरी गोप्य रूपमा भारत सरकारका लागि सूचना संकलन...