यसैबीच, भारतीय मूलका अमेरिकी डेमोक्रेट सांसद अमी बेराले पनि ट्रम्पको टिप्पणीको आलोचना गर्दै यसलाई ‘आपत्तिजनक, अज्ञानी र पदको गरिमाभन्दा तल’ रहेको बताए। उनले ट्रम्पले आप्रवासी परिवारहरूले भोग्ने संघर्ष कहिल्यै अनुभव...