बिजुली निर्यात

दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात

काठमाडौँ । वर्षायामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन वृद्धि भएसँगै भारतर्फ विद्युत् निर्यात गर्न सुरु गरिएको छ । ...