गाउँ खाली हुने वर्तमान अवस्थालाई रोक्न ग्रामीण अर्थतन्त्रको पुनर्जीवन अनिवार्य रहेको र त्यसको मुख्य माध्यम कृषिको व्यवसायीकरण नै भएको सचिव मिश्रले उल्लेख गरे। "कृषि क्षेत्रमा सरकारी लगानी मात्र पर्याप्त हुँदैन,"...