अर्थ मन्त्रालयले प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा छलफल थालेको छ । त्यस क्रममा सोमबार विभिन्न मन्त्रालयका सचिवहरूसँग प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा...