फुल्चोकी क्षेत्र

साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै फुल्चोकी क्षेत्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ गर्नुभएपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी–विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भए ।

ताजा समाचार

धेरै पढिएको