उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु। म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न। अब आजबाट म अलग अभियानमा छु। मसँगै मेरो आन्दोलनको भावना बुझ्ने...