प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक

तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने

काठमाडौ्ँ । नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ । ...

ताजा समाचार

धेरै पढिएको