पेट्रोलियम

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

काठमाडौं । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई...

ताजा समाचार