पृथ्वीसुब्बा गुरुङ

रविलाई संसदीय समितिको प्रतिवेदनका आधारमा कारबाही थालेका हौँ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताएका छन्। ...

ताजा समाचार