सरकारको यो निर्णयबाट सेयर बजारका आम लगानीकर्ताहरूलाई करमा ठूलो राहत पुग्ने र यसले पूँजी बजारमा नयाँ लगानी प्रवर्धन गर्न तथा बजारलाई थप चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। ...