पुल निर्माण सुरु

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु

मध्यपहाडी राजमार्गमा पर्ने र सिन्धुली रामेछाप जोड्ने यो पुलको निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले पुलको सर्वेक्षणको काम शुक्रबार हेलिकप्टरबाट गरेको थियो । ...

धेरै पढिएको