समाचार एजेन्सी एपीका अनुसार नयाँ व्यवस्थामा यदि कुनै देशले आणविक शक्ति राष्ट्रसँग मिलेर रुसमाथि मिसाइल हमला गर्छ भने त्यस्तो अवस्थामा मस्कोले आणविक हतियार प्रयोग गर्न सक्ने उल्लेख छ। ...