नेकपा (माओवादी)

अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

पार्टी प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा एकातिर सरकारले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दाबी गरिरहेको र अर्कोतिर माओवादीसँग सम्बन्धित उत्पादन केन्द्र तथा सर्वसाधारणका घरमा छापा मार्नुले सरकार शान्तिपूर्ण निकासको पक्षमा नरहेको...