धितोपत्र बोर्ड अध्यक्ष

धितोपत्र बोर्डका अध्यक्ष  ढुंगाना बर्खास्त हुने, सर्वोत्तमको बढी मूल्य कायम गराउन गोल्डेन सेयर लिएको खुलासा

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ निश्कासन गर्ने प्रक्रिया सुरु भएकै बेला सो कम्पनीको सेयर गैरकानूनी रुपमा लिएको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई सरकारले बर्खास्त गर्ने तयारी सुरु...