यसैगरी, जुडो र कुस्ती खेलहरू सल्यानमा, आइटिएफ तेक्वान्दो दैलेखमा, महिला तथा पुरुष फुटबलतर्फका सेमिफाइनल र फाइनल खेलहरू जुम्लामा, बुद्धिचाल कालीकोटमा तथा शारीरिक सुगठन पश्चिम रुकुममा सञ्चालन हुनेछन्। ...