दसैँ मनाउन उपत्यकावासीहरू बाहिरिने क्रम तीव्र भएपछि काठमाडौँ उपत्यकाका प्रमुख बहिर्गमन नाकाहरूमा सवारीसाधनको आवतजावत अत्यधिक रूपले बाक्लिएको छ। देशका विभिन्न पूर्व, पश्चिम, उत्तर तथा दक्षिणतर्फ जाने यात्रुहरू सार्वजनिक बस, जिप...