दशैंमा राजधानी

एक सातामा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त संख्या आजसम्मको हो। अठार लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय...