दक्षिण कोरियामा ट्रम्प-सी वार्ता

दक्षिण कोरियामा ट्रम्प-सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

पत्रकारद्वारा सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम रहने विश्वास व्यक्त गरे। ‘हामीबीच उत्कृष्ट बुझाइ छ। धेरै लामो समयसम्म हाम्रो सम्बन्ध शानदार रहनेछ,’ उनले भने।...

ताजा समाचार

धेरै पढिएको