राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन्। गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै १४ महिना कैद सजाय सुनाएको थियो। ...